काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की र उपप्रमुखमा एमालेकी शान्ता थापा विजयी भएका हुन् ।
कार्की ११ हजार ३२२ मतसहित नगरप्रमुख चुनिंदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण ढुंगानाले ८ हजार २६३ मत पाए ।
प्रतिक्रिया दिनुहोस्