Logo

बागमती पेज

असार ७, २०७९ मंगलबार

पेट्रोलियम पदार्थमको मूल्य वृद्धिका कारण रोकीयो खानेपानि वितरण


काडमाडौँ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएल ले ट्यांकरमार्फत खानेपानी वितरण कार्य रोकेको छ

पेट्रोलियम पदार्थमको मूल्य वृद्धिका कारण केही समयका लागि अस्पतालबाहेक अन्य क्षेत्रमा खानेपानी वितरण रोकेको ट्यांकर शाखाले बताएको छ ।

अहिले इन्धनको भाउ ह्वात्तै बढ्को र बजेटले थेग्ने नसक्ने अवस्था नरहेको कारण हिले इन्धन दिन बन्द गरेको हो ।

केयूकेएल ट्यांकर शाखाले सुख्खा याममा दैनिक ८० देखि ९० ट्यांकर र अन्य मौसममा ५० देखि ६० ट्यांकर खानेपानी वितरण गर्दै आइरहेको छ ।