Logo

बागमती पेज

फाल्गुन १८, २०७९ बिहीबार

नेपालले पायो २०८ रनको लक्ष्य


काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू क्रिकेटमा यूएईले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ ।