Logo

बागमती पेज

चैत्र १७, २०७९ शुक्रबार

एसईई परिक्षा शुरु भएको १५ मिनेटमा प्रश्नपत्र कहाँबाट बाहिरियो ?


काठमाडौँ । एसईई परिक्षा शुरु भएको १५ मिनेटमा प्रश्नपत्र सामाजिक सञ्जालमा बाहिरिएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएको सामाजिक सञ्जालबाट आलोचना गरिएको छ। परीक्षा सुरु भएको १५ मिनेटभित्रै प्रश्नपत्र बाहिरिएको हो ।

अंग्रेजीको सट्टा नेपाली विषयको प्रश्नपत्र पुगेपछि…

परीक्षा केन्द्रका केन्द्राध्यक्षको व्यवस्थापनको कमीले प्रश्नपत्र बाहिरिएको बताइएको छ । सामाजिक सञ्जालबाट प्रश्नपत्रको तस्बिर बाहिरिएको हो ।