काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन् । सभामुख देवराज घिमिरेले अवरोधकाबीच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो ।
अहिले रास्वपा सांसदहरू बैठक हलबाट बाहिर निस्किएका छन् । तर संसद् भने चलिरहेको छ । हाल प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा योजना सुनाइहेका छन् ।
प्रतिक्रिया दिनुहोस्