काठमाडौं । काठमाडौं क्षेत्र नं-४ स्थित बूढानीलकण्ठ २ को मत परिणाम अनुसार पुन: काँग्रेसका गगन थापाले नै अग्रता कायम गरेका छन्।
सोमबार दिउँसोसम्म २७०५ मत गणना गर्दा थापाले १३ सय ५७ मत प्राप्त गरेसँगै अग्रता लिएका हुन् । नेकपा एमालेका राजन भट्टराईले ९ सय ४९ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन्
यसर्थ बुढानीलकण्ठ वडा नं १ र २ को मतगणना अनुसार थापा ४ सय ४५ मतले अघि रहेका छन् । यसरी थापाले अग्रता पाइरहँदा कार्यकर्ताहरू खुसी देखिएका छन् ।
अन्य दलको मत गणना भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्