Logo

भवानी कार्की

मंसिर १८, २०७९ आईतबार

एमालेका शिवाकोटीलाई पछि पार्दै कार्कीले लिए अग्रता


काठमाडौँ । दोलखामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गंगा कार्की (विश्व) अग्रता लिएका छन् ।

कार्कीले २१ हजार ४ सय १२ मत प्राप्त गरेका छन् भने नेकपा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले २१ हजार १ सय ४१ मत प्राप्त गरेका छन् ।

उनीहरुकीबचको मतान्तर २ सय ७१ रहेको छ ।